कािर्तक २५ –गएको साउन ३० गते को बर्षात संगै कोहलपुरमा चुडिएको झोलुगें पुल अझै सम्मा निर्माण हुना नसक्दा स्थनियहरु मारमा परेका छन । चटार स्थित बन्धाको झोलुगें पुलको निर्माण नहुदा विद्यार्थी सहित स्थनियलाइ सस्ति ब्यर्होनु परेको छ । करिब ५० बर्ष पुरानो सो पुल भत्केको लगभग ४ महिना बिते पनि अझै सम्मा कसैको ध्यान पुग्ना नसकेको प्रति स्थनिय दुखि बनेका छन । पिकनिक का लागी र पर्यटन क्षेत्रको राम्रो सम्भवना बोकेको ठाउमा पुल चुडिए संगै लोकप्रियता पनि घटदै गइरहेको छ ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment