लेखनाथ ७ तालचोकमा अवस्थीत नेशनल एफ एम ८८.२ मेगाहर्जको अध्यक्षमा शैलेन्द्र मोहन भट्टराई निर्विरोध चयन हुनु भएको छ । त्यसै गरी सदस्यहरुमा निर्मल भट्टराई, विश्व तिवारी, दामोदर तिवारी, राजेन्द्र ओझा, प्रमोद कुमार पौडेल, परशुराम शर्मा, दिपक ज्योती ढुंगाना, रोशन कोइराला रहेका छन् । लेखनाथ १२ खुदी स्थित शान्ति गृहमा भएको तेस्रो साधारण सभा तथा प्रथम अधिवेसन वाट कार्यसमिती चयन भएको दिए । निर्वाचित अध्यक्ष भट्टराईले एफ एमलाई नाम जस्तै गरी राष्ट्रिय स्तरमा पुराउने प्रतिवद्धता समेत जनाए ।
Related Posts
१२ औं लेखनाथ महोत्सब फागुनको पहिलो सातामा हुने
29 Dec 20150१२ औं लेखनाथ महोत्सब फागुन पहिलो साता हुने भएको छ । आयोजक लेखनाथ उद्योग वाणिज्य संघको मंगलवार बस...Read more »
भोलिदेखि गण्डकी अञ्चलभर सार्वजनिक सवारी नचल्ने
05 Feb 20160पोखरामा नयाँ बस सञ्चालनको बिरोधमा उत्रिएका यातायात ब्यवसायीले शनिवारदेखि गण्डकी अञ्चलभर सार्वजन...Read more »
मर्जर प्रकृयालाई निष्कर्षमा पुर्याएका प्रभु र ग्राण्ड बैंक
11 Feb 20160समस्याग्रस्त अवस्थाबाट गुज्रिरहेको ग्राण्ड बैंकलाई प्रभुले आफुमा विलय गरे पश्चात दुवै बैंकले एकै दि...Read more »
चीनले नेपाललाई १४ लाख लिटर इन्धन अनुदान दिने
29 Dec 20150चीनले नेपाललाई फेरि १० मिलियन आरएमबी ९चिनियाँ मुद्रा० बराबरको १४ लाख लिटर इन्धन अनुदानमा दिने सहमत...Read more »
Subscribe to:
Post Comments (Atom)
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.