कार्तिक २३ –बारामा एक बालिकाको हत्या भएको छ । कलैया नगरपालिका ८ की १३ वर्षकी बालिकाको गएराति हत्या भएको हो । बालिकाको शरीरमा बाहिरी चोट नभएकाले कसरी हत्या भएको हो अहिले नै भन्न सकिने अवस्था नरहेको प्रहरीले जनाएको छ । कलैया स्थित जिल्ला अस्पताल पछाडी अचेत अवस्थामा फेला परेकी बालिकालाई उपचारका लागि अस्पताल पु¥याएपछि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । बलत्कारपछि हत्या भएको आसंकामा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment