मंसिर १४ –मोरङमा किसानले उत्पादन गरेको अगरबक्ति बिक्रि नहुदा व्यबसायी मर्कामा परेका छन् ।  नेपालमा बनेको अगरबत्ती महंगो पर्ने तर भारतबाट सस्तैमा किनेर ल्याउन सकिने भएकाले नेपाली उत्पादन ओझेलमा परेको हो । प्रत्येक वर्ष एक अर्बको कच्चापदार्थ आयात गरेर अगरबत्ती बनाउनु परेकोले भारतमा जस्तो सस्तोमा उपलब्ध गराउन नसकिएको देबेनरा अगरबत्ती उद्योगका सञ्चालक बेनीगोपाल मुन्दडादेले बताउनुभयो ।

Post a Comment

 
Top