गोरखा, कार्तिक २६–श्री सुभेक्षा बहुउद्देश्य कृषक समुहका सदस्यहरु २७ घर परिवारलाई तुलसी मेहर यस्नेस्को क्लव गोरखा र बुंकोट पञ्चकन्या कृषक सहकारी संस्थाले बुंकोट गाविस वडा नं. ४ बकेन्स्वाँरामा खेर गएको पानी मलमुत्र संकलनको लागि प्लास्टिक वितरण गरेको छ । समुहका २७ जना सदस्यहरुलाई गोठेमोल व्यवस्थापन, मलमुत्र संकलन, खलान सुधार गरी खेर गईरहेको पानी संकलन गरी अर्गानीक खेति उत्पादन गर्नको लागि चेतना मुलक प्रशिक्षण पनि दिएको बुंकोटबाट राजेन्द्र ढकालले जानकारी दिनुभयो ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment