कार्तिक २० –नेपाल सरकार मन्त्रीपरिषदको बैठक आज बस्दै छ । बैठक दिउसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबारमा बस्ने छ । बैठकमा विभिन्न मन्त्रालयगत एजेन्डा सहित संबिधान निमार्णमा सरकारको भुमिका, संबिधान निमार्णलाई सहज बनाउन सरकारले पुरा गर्नुपर्ने विभिन्न पक्षका माग लगायतमा समेत छलफल हुने बालुवाटार श्रोतले जनाएको छ । साथै आजको बैठकमा भारतीय कम्पनि सतलजसँग गर्ने अरुण ३ जलबिद्युत आयोजनाको पिडिए संझौता बारे समेत छलफल हुने छ ।

Post a Comment

 
Top