कार्तिक २० –व्यबस्थापीका संसदको बैठक आज पनि बस्दै छ । बैठक बिहान ११ बजेपछि संबिधानसभा भवन नया बानेश्वरमा बस्ने छ । आजको बैठकमा  महिला बालबालिका तथा समाज कल्याण सम्बन्धी र कमैया मुक्ति सम्बन्धि प्रतिबेदनमा छलफल हुने कार्यसुची रहेको संसद सचिवालका प्रबक्ता सुर्दशन कुइकेलले जानकारी दिनुभयो । प्रस्ताब पेस भएपछि सभासद हरुले आ–आफ्नो धारणा राख्ने छन् ।

Post a Comment

 
Top