मंसिर ११ –अमेरिकी स्वास्थ्य अधिकारीहरुले इबोलासंक्रमित बिरामीका लागि रोग प्रतिरोधात्मक क्षमता बृद्धि गर्ने खोपको आबिस्कार गरेको दाबी गरेका छन् । महामारीको रुपमा फैलिएको इबोला भाइरस नियन्त्रणका लागि पछिल्लो पटक प्रयोग गरिएको खोपले उनीहरुमा रोग प्रतिरोधात्मक क्षमता बृद्धि गरेको अधिकारीहरुको भनाई छ । युएस नेशनल इन्टिच्युट अफ हेल्थका बैज्ञानीकहरुले आफुहरुले आबिस्कार गरेको खोप पहिलो पटक २० जना इबोला संक्रमित बिरामीलाई दिइएकोमा त्यसले उनीहरुमा कुनै नकारात्कम असर नदेखिएको र रोग प्रतिरोध क्षमता बढेको बताएका छन् ।
Home
»
अन्तराष्ट्रिय
» इबोलासंक्रमित बिरामीका लागि रोग प्रतिरोधात्मक क्षमता बृद्धि गर्ने खोपको आबिस्कार
Subscribe to:
Post Comments (Atom)
Post a Comment