कात्र्तिक ५ –भक्तपुरमा तिहारमा दीपावलीका लागि आवश्यक पर्ने माटोको पालाको अभाब भएपछि ५० प्रतिशतले भाउ पनि बढेको छ । माग बढि र उत्पादन कम भएकोले भाउ बढेको व्यबसायीहरुले बताएका छन् । माटोको पालामा भन्दा तिहारकै लागि आवश्यक पर्ने धूपौरो, घैटो लगायतका सामानमा बढी आम्दानी हुने भएपछि पालाको उत्पादन कम भएको पाला बनाउदै आएका प्रजापतिहरु बताउछन् । भक्तपुरमा सबैभन्दा बढी माटोको भाडा बनाइने भएपनि अहिले अभाव चर्किएको हो ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment