कार्तिक ७ –अफ्रीकी मुलुक गिनी भ्रमणबाट फर्किएका एक अमेरिकी डाक्टरमा ईबोला भाइरसको संक्रमण देखिएको छ । डाक्टर क्रिग स्पेन्सरलाई ईबोलाको संक्रम पुष्टि भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । ईबोलाकै कारण अफ्रीकी देशहरुमा अहिलेसम्म ४८ सय मानिसको ज्यान गईसकेको छ । मृत्यु हुनेमा अधिकाँश लिबिया, गिनी र सियरालियोनका रहेका छन् ।

Post a Comment

 
Top