कात्र्तिक ३ –सार्वजनिक लेखा समितिले बहालवाला मन्त्री दिपकचन्द्र अमात्यसंग स्पष्टिकरण लिएको छ । अमात्यले लेखा समितिलाई स्पष्टीकरण दिँदै चीन भ्रमण चाडबाड र हिमपातका कारण आफूले यस सम्बन्धमा बुझ्न नपाएको र छानविन समितिको प्रतिवेदन अध्ययन गरिरहेको जवाफ सार्वजनिक लेखा समितिलाई फर्काएका छन् ।
यस्तै पुर्व पर्यटन मन्त्री रामकुमार श्रेष्ठसंग समितिले आजै स्पष्टिकरण लिएको छ । पर्यटनबोर्डमा भएको भष्टचारको विषयमा अध्ययन गरिरहेको समितीले आज समितिको बैठक सम्बनिधत पदाधिकारीलाई बोलाई स्पष्टिकरण लिएको छ । जवाफ दिने क्रममा पर्यटन मन्त्रालय सहसचिव साधुराम सापकोटाले १९२ औं बैठकमा एक करोड ६२ लाख खर्च भएको मा ७ करोड चालीस लाख निकासा भएको स्पष्टीकरण दिनुभएको छ । सापकोटाको जवाफ गैरजिम्बेवारी पुर्ण भएको भन्दै सभासदहरुले आपत्ति जनाएका छन् ।

Post a Comment