असोज २३ –यमनको राजधानी सान्नामा भएको आत्मघाती बिस्फोटमा परि कम्तिमा २० जनाको मृत्यु भएको छ । सान्नाको ताहिर स्वाएरमा भएको बिस्फोटमा अरु केही घाईते भएका छन् । घटनाको बारे थप अनुसन्धान भैरहेकाले क्षतिको बिवरण आईसकेको छैन । यमनमा राजनितिक अस्थिरताका कारण यस्ता खाले बिस्फोट बेला बेला भैरहन्छ । केही समय अगाडी मात्रै पनि स्थानिय अलकायदा समर्थित समुहले राजधानी कब्जा गरेका थिए ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment