अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापाका सहायक जिल्ला बन अधिकृतलाई घुस लिदा लिदै प्रक्राउ गरेको छ । अख्तियारले झापाको सितापुर स्थित फुलबारी रेष्टुरेन्टबाट सहायक बन अधिकृत जीवन पाठकलाई घुस लिदा लिदै प्रक्राउ गरेको हो । उनलाई फर्निचर व्यवसायिसंग २८ हजार घुस लिदा लिदै रंगेहात प्रक्राउ गरिएको अख्तियारले जनाएको छ । अख्तियारले पछिल्लो समय सक्रियता देखाएको छ ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment