असोज १० –बेलाएतमा स्लामिक स्टेट संगठन आईएस बिरुद्ध कसरी अगाडी जाने भन्नेमा बिवाद देखिएको छ । बेलायतको हाउस अफ कमनमा आईएस बिरुद्ध सिरियामा हमला गर्ने वा नगर्ने भन्नेमा बिवाद देखिएको हो । प्रधानमन्त्री डेभिड क्यामरुनले आईएस बिरुद्ध लडेर बेलायति नागरिकको रक्षा गर्नुपर्ने प्रतिक्रिया दिनुभएको छ भने  विपक्षि नेताहरुले भने आईएस बिरुद्ध सिरियामा एकतर्फि आक्रमण गर्न नहुने बताएका छन् ।

Post a Comment

 
Top