(एजेन्सि) मध्ये फिलिपिन्समा खराब मौषमका कारण डुंगा डुव्दा २९ जना बेपत्ता भएका छन् । अन्य ५५ जनाको उद्धार गरिएको छ । ८४ जना यात्रु सवार डुंगा ढुबेको थियो । बेपक्ता हरुको खोजीकार्य जारी राखिएको अन्तराष्ट्रिय सन्चार माध्यमहरुले जनाएका छन् । स्थानीय समय अनुसार रातको ९ बजे मौसम प्रतिकुल बनेपछि यात्रुलाई ढुंगा खालि गर्न भनिएपनि अचानक डुव्दा २९ जना बेपक्ता भएका हुन् । फिलिपिन्समा प्रत्येक वर्ष डुंगा दुर्घटनामा परि एक सय जना भन्दा बढि मर्ने गरेका छन् ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment