(एजेन्सि) अमेरिकाले बिद्रोहि समुह स्लामिक स्टेट बिरुद्ध युद्ध घोषणासँगै अन्तराष्ट्रिय स्तरको गठबन्धन बनाउने गृहकार्य तिब्र पारेको छ । हिजो स्लामिक स्टेट बिरुद्ध युद्ध शुरु गरेको घोषणा गर्नुभएका अमेरीकी बिदेश मन्त्री जोन केरी आफ्नो अभियानमा अन्तराष्ट्रिय सर्मथन जुटाउन भन्दै आज फ्रान्स पुग्नुभएको छ ।
स्लामिक स्टेट बिरुद्धको कारबाहिको लागि गरिने गठबन्धनको नेतृत्व गर्ने उद्घोष गरेको अमेरिकाले हालसम्म १० अरेबियन देशसहित ४० देशलाई गठबन्धनमा हस्ताक्षर गराइसकेको छ । इराकको सुरक्षाको विषयलाई लिएर भोली पेरिषमा हुन लागेको सम्मेलनमा सहभागि हुने देशहरुलाई पनि गठबन्धनमा सामेल हुन आग्रह गर्ने उद्येश्यले केरी पेरिष पुग्नुभएको हो ।

Post a Comment