भाद्र, काठमाण्डौ २५ –आत्महत्या रोकथाम गर्न जनचेतना अगाउने उदेश्यले आज विभिन्न कार्यक्रम गरि विश्व आत्महत्या रोकथाम दिवस मनाईंदैछ ।
आत्महत्या गर्नेको संख्या बढ्दै गएकाले यसलाई रोकथाम गर्न जागरुक बनाउने उद्देश्यले यो दिवस मनाउन थालिएको हो । सामाजिक, सास्कृतिक र बसोबासका लागि अनुकुल वातावरण नहुनु तथा गरिबी आत्महत्याको मुख्य कारण भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
आत्महत्या रोकथाम गर्न व्यक्तिलाई नै सचेत गराउन जनचेतनामूलक कार्यक्रम गर्नूपर्ने र उनीहरुलाई तालिम तथा डिप्रेसनबाट बाहिर निकाल्न सरकारले नै अभियान चलाउनुपर्नेमा संगठनले जोड दिएको छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार हरेक वर्ष झण्डै १० लाख र हरेक ४० सेकेण्डमा एकजनाले आत्महत्या गर्ने गरेका छन् ।

Post a Comment