गोरखा, भाद्र २३ –मुलुकभर विपिको जन्म शताव्दिको अवसरमा विभिध कार्यक्रम भईरहेको बेला गोरखामा पनि विभन्न कार्यक्रम भईरहेको छ ।
विशेश्वर प्रसाद कोइरालाको जन्म शताब्दीको अवसरमा विपी गणेशमान मेमोरियल फाउण्डेशनको आयोजनामा गोरखामा जिल्ला स्तरीय अन्तर क्याम्पस बतृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।
गोरखा उद्योग वाणिज्य संघ, गोरखाको सभाहलमा सम्पन्न प्रतियोगितामा भिमोदय क्याम्पस, आरुघाटका अम्बिका लामिछाने प्रथम, गोरखा क्याम्पस गोरखाका श्रीकृष्ण पौडेल द्वितीय, भवानी क्याम्पस पालुङ्टारका रमेश पराजुली तृतीय भएका छन् ।
प्रतियोगितामा चार क्याम्पसका ५ जनाको सहभागिता रहेको थियो । फाउण्डेशनका पूर्व अध्यक्ष चेतमान श्रेष्ठको सभापतित्व र सचिव किरणवावु श्रेष्ठको सञ्चालनमा सम्पन्न कार्यक्रममा पूर्व सभासद जिवनप्रेम श्रेष्ठ र फाउण्डेशनका कोषाध्यक्ष सुकदेव दवाडीले मन्तव्य राख्नुभएको थियो ।
एउटै शहिदहरुको २ ठाँउमा स्मृति सभा गरेको प्रति शहिदका परिवारहरुले भने दुःख व्यक्त गरेका छन् । शहिद सुरेश वाग्लेका छोरा दिपक वाग्लेले मन्तव्य राख्दै भन्नुभयो, शहिदहरु कहिल्यै विभाजीत हुन सक्दैन तर पार्टी विभाजीत भएको छ । नेतृत्व वर्गले शहिदले देखाएको बाटो भुल्दै गएको कारण शहिद तथा वेपत्ता परिवारहरु कुनै पनि कार्यक्रममा उपस्थित नहुने अवस्थामा पुगेको वाग्लेले बताउनुभएको छ ।

Post a Comment