भाद्र २७ –व्यबस्थापीका संसदको बैठक आज पनि बस्दै छ । बैठक संबिधानसभा भवन नया बानेश्वरमा दिउसो ३ बजेको लागि बोलाइएको छ । सक्तारुढ दल काग्रेस एमालेले पुर्वसहमती कार्यान्वयन नगरेको भन्दै यसअघिका पाँच वटा बैठक विपक्षी दलले अबरुद्ध गराइसेका छन् । बिनियोजन बिद्येक माथिको छलफल जारी रहेको बेला प्रमुख प्रतिपक्षी दल एकीकृत नेकपा माओबादीसहितका प्रतिपक्षी दलहरुले पुर्व सहमती कार्यान्वयनको माग गर्दै संसद बैठक अबरुद्ध गरेका हुन् । दलहरुबीच सहमती कार्यान्वयनको विषयमा सहमती नजुटकोले आजको बैठक पनि अबरुद्ध हुने संभाबना छ । प्रतिपक्षी दलहरुले सहमती कार्यान्वयन नभए बैठक चल्न नदिने बताउदै आएका छन् । साभार रेडियो मैत्रि
Subscribe to:
Post Comments (Atom)
Post a Comment