गोरखा, भाद्र २३ –क्षेत्रि समाज गोरखाले विभिन्न १६ बुदे माग राख्दै जिल्ला प्रशासन कार्यालय गोरखा मार्फत् प्रधानमन्त्रि कार्यालय सिंह दरबारमा ज्ञापन पत्र बुझाएको छ । क्षेत्रि समाज गोरखाले ५ सघिंय राज्य हुनुपर्ने माग गरेको छ ।
क्षेत्री समाजले जातिय राज्यको नाममा धर्म, भाषा र जातिको गन्ध आउने कुनै पनि राज्य पुर्नः संरचना अस्विकार गर्ने ज्ञापन पत्रमा उल्लेख गरिएको छ । क्षेत्री समाजले आफुहरुलाई आदिवासी जनजातिको रुपमा सुचिकृत गर्न पनि माग गरेको छ ।

Post a Comment