गोरखा, भाद्र २३ –गोरखाको मालपोत कार्यालय परिसर प्लाष्टिक जन्य सरसामान मुक्त कार्यालय घोषणा भएको छ । बाताबारणमा प्रत्यक्ष प्रभाव पार्ने प्लाष्टिक जन्य सरसमानलाई कार्यालयमा निषेध गरिने भन्दै कार्यालय परिसरलाई प्लाष्टिक जन्य सरसामान मुक्त कार्यालय घोषणा गरिएको निमित्त प्रमुख मालपोत अधिकृत निर्मल कुमार राईले जानकारी दिनुभयो ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment