असोज १२ –जापानको एउटा पहाडमा ज्वालामुखि बिस्फोट हुदा ३० जनाको मृत्यु भएको छ । राजधानी टोकियो भन्दा २ सय किलोमिटर टाढा रहेको पहाडमा हाईकिङ गर्न गएका ३० युवाको ज्वामुखिबाट मृत्यु भएको हो । बिस्फोटको समयमा २ सय ५० जना मानिस सो पर्यटकिए स्थलमा रहेका थिए । उनीहरु सकुशल नै पहाडबाट तल झरेपनि ३० जनाको भने मृत्यु भएको जापानका सञ्चार माध्यमहरुले जनाएका छन् । ज्वालामुखिका कारण पहाडमा नै अर्को पहाड बनेको तस्बिरहरु सार्वजनिक भएका छन् ।

Post a Comment

 
Top