काठमाण्डौ, भाद्र २९ –सभासदहरुले आफ्नो सम्पत्ति बिबरण बुझाउने म्याद आज सकिदैछ । अहिले सम्म ८० प्रतिशत भन्दा बढी सभासदले सम्पत्ति बिबरण फारम भरेर बुझाइसकेको संसद् सचिवालयले जनाएको छ । बाँकी भएकाले आज बिबरण बुझाउने तयारी गरिरहेका छन् । सचिवालयका अनुसार सभासदहरुले १ लाख देखि करोड सम्मको सम्पत्ति बिबरण बुझाएका छन् । सभासदले बुझाएको बिबरण भने गोप्य राखिने सचिवालयले जनाएको छ ।

Post a Comment

 
Top