सिरहा, कात्तिक १७–पुर्बपश्चिम राजमार्ग अन्तर्गत धनुषाको गोदारमा आइतबार बेलुका भएको यात्रुबाहक बस दुर्घटनामा परि २१ जना घाइते भएका छन भने घाइते मध्ये ६ जनाको अबस्था गम्भिर रहेको छ । जनकपुरबाट राजबिराजको लागी छुटेको स १ ख ५८४ नम्बरको यात्रुबाहक बस अनियन्त्रित भई आइतबार बेलुका धनुषाको गोदार १ मा दुर्घटना भएको हो ।
दुर्घटनामा परि बसका चालक लहान १ बस्ने ३० बर्षीय रामचन्द्र शर्मा, गरहा ५ बस्ने ५० बर्षीय राम अबतार दास, सोठीयाइन ९ बस्ने ३५ बर्षीय सुरज चौधरी र धनुषा रमदैया बस्ने ३४ बर्षीय बिन्देश्बर मण्डल गम्भिर घाइते भएका छन । त्यस्तै गोलबजार ६ बस्ने ८ बर्षीय आकृति साह, गोदार बस्ने ३० बर्षीय अम्बिका पोखरेल र भारत बिहारका १० बर्षीय आदित्य मरान, मिर्चैया ६ मटियर्बा बस्ने २५ बर्षीय जय किशोर ठाकुर, ५० बर्षीय नथुनी ठाकुर, १९ बर्षीय कोमल ठाकुर, २५ बर्षीय रुबि साह, ५० बर्षीय हलसी देबी साह, मलहनिया बस्ने शितल श्रेष्ठ र उनका श्रीमती पनि घाइते भएकी छन । दुर्घटनामा परि अबस्था चिन्ताजनक भएका ब्रहमपुरी ३ बस्ने ३५ बर्षीय दिपेन्द्र महतो, बरहरामाल ५ बस्तीपुर बस्ने ज्ञानु यादब र पानबारी ९ बस्ने २९ बर्षीय शंकर यादबको स्थानिय स्तरमा उपचार हुन नसकेपछि थप उपचारका लागी बिराटनगर पठाइएको गोदार प्रहरीले जनाएको छ ।
गोदार प्रहरीका अनुसार घाइते भएका मध्ये १० जनाको फुलकुमारी महतो मेमोरीयल अस्पताल कर्जन्हा, ८ जनाको मिर्चैयामा रहेको रेखा नर्सिंग होम र ३ जनाको जनकपुरमा उपचार भइरहेको छ । यता दुर्घटनामा परेको बस प्रहरी चौकी गोदारको नियन्त्रणमा रहेको छ ।

Post a Comment