कार्तिक २७ –सरकारले सार्क शिखर सम्मेलनका लागि काठमाडौं उपत्यकामा ३ दिन सार्वजनिक विदा दिने भएको छ । आज बसेको मन्त्रीपरिषद बैठकले मंसिर ९, १० र ११ गते सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
सार्क शिखर सम्मेलनका लागि आउने विदेशी पाहुनाको सुरक्षा र सवारी ब्यवस्थापनका लागि विदा दिईएको सरकारी भनाई छ । आउदो मंसिर १० र ११ गते काठमाडौंको राष्ट्रिय सभागृहमा सार्क शिखर सम्मेलन हुदैछ ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment