सेक्स प्राकृतिक पक्ष हो र यो अपरिहार्य छ। एक अर्कामा समन्वय, समझदारी रसौहार्दपूर्ण वातावरणमा गरिएको सेक्सलेमानिसको जीवनमा सकारात्मक असरपुर्याउँदछ । पार्टनरको भावना बुझेर रतरिका मिलाएर गरिएको सेक्सले बढिआनन्द दिने गर्दछ तर, सही समय नआईचालिएको कदमले पुरै सेक्स मुड नै बिगार्नसक्दछ । सेक्स मुड नबिग्रियोस् भन्नेचाहनुहुन्छ भने यी कुराहरु नगर्नुहोस्ः
१। किस नगर्नेः धेरै मानिसहरु प्रायःमहिलाले सेक्स गरिरहेको बेला आफ्नो पार्टनरलाई किस गर्दैनन् । सेक्स गर्दा किस गर्न नमिलेर हुनसक्छअथवा उनीहरुलाई क्लाइमेक्स पुग्न हतार भएर पनि किस नगरिरहेका हुनसक्छन् । तर, सेक्स गर्दा किसगर्नुलाई उपयुक्त मानिन्छ किनभने यसले एकअर्कामा मायाको भावना ल्याउने गर्दछ । २। आफ्नो पार्टनरतयार हुनुपूर्व टोक्नुः धेरै मानिसहरुले सेक्सको मामलामा आफ्नो पार्टनर वाइल्ड नै मनपराउँछन् तर, आफ्नोपार्टनर सेक्सका लागि तयार हुनुपूर्व नै शरीरको कुनै पनि भागमा टोक्नुभयो भने दुखाई र असजिलोपनले गर्दापूरै सेक्स मुड अफ हुनसक्छ त्यसकारण आफ्नो पार्टनर पूरै उत्तेजित भएपछि मात्र उनको कान, कुम, घाँटी रशरीरको अरु भागमा टोक्ने गर्दा राम्रो हुन्छ । ३। आनन्द दिने शरीरका भाग बिर्सनुः यौनाङ्ग चलाउँदायौनसन्तुष्टि प्राप्त हुने कुरा सबैलाई थाहा छ तर यसको अलावा आफ्नो पार्टनरको शरीरका अरु भागलाई पनिध्यान दिनुहोस् । घुँडा, नाडी, पिठ्युँ र पेट महिला र पुरुषहरुका लागि बढी संबेदनशील हुने भएका कारण यीभागहरुलाई सुम्सुम्याउने गरेमा बढि यौनसन्तुष्टि प्राप्त हुन्छ ।
४। आफ्नो तौल पार्टनरमा थुपर्नुः यदि तपाईं महिला हुनुहुन्छ भने पनि आफूलाई आफ्नो पार्टनरलाई सुम्पनुराम्रो कुरा हो तर यदि तपाईं आफ्नो पार्टनरको माथि बसिरहनुभएको छ भने सास फेर्न नसक्ने गरेर आफ्नोतौल उनीहरुमाथि नथुपार्नुहोस् यसले सेक्स मुड बिगार्ने सम्भावना निकै हुन्छ । ५। चरमोत्कर्ष निकै चाँडै रढिलोः यो बुँदा पुरुषहरुका लागि उपयुक्त हुन्छ । पुरुषहरुले सही समयमा चरमोत्कर्षमा पुग्नको लागि आफ्नोमांसपेशीलाई कन्ट्रोल गर्नसक्न पर्छ । यदि चरमोत्कर्षमा छिट्टै पुग्नुभयो भने तपाईंले आफ्नो पार्टनरलाईआनन्द दिन सक्नुहुन्न र यदि धेरै ढिला गर्नुभयो भने पनि बोर मानेर गर्नुहुनेछ । यस्तो समस्या हटाउनकोलागि फोरप्लेमा धेरै समय बिताउनुहोस् । ६। सेक्सलाई पोर्नको रुपमा हेर्नुः कोहि मानिसहरु वाइल्ड सेक्सप्रतिआकर्षित हुन्छन् । यस्तो सेक्स रुचाउनुहुन्छ भने आफ्नो पार्टनरसँग कुरा गरेर मात्र वाइल्ड सेक्समा सरिकहुनुहोस् । ७। चुपलागेर बस्ने गर्नुः यदि तपाईंको पार्टनरले राम्रो महसुस गरिरहेको छ भने तपाईंलाई थाहा हुनमनलागे जस्तै सेक्स गर्दा आफूलाई केहि कुरा मनपर्यो भने पार्टनरलाई बताउने गर्नुहोस् यसले तपाईंकोपार्टनरलाई आफूले के गर्दा राम्रो हुन्छ भन्ने कुरा थाहा हुन्छ र प्रोत्साहन पनि दिन्छ

Post a Comment