असोज २८ –भारतमा आएको चक्रवाती अाँधि हुहुदका कारण २६ जनाको मृत्यु भएको छ । आईतबार देखि आएको आधिले बिशाखापट्नमा सबैभन्दा धेरै प्रभाव पारेको छ । आँधिका कारण बिशाखापट्नममा मात्रै १६ जनाको मृत्यु भएको आजतकले जनाएको छ । आँधिमा परि केही हराईरहेका छन् भने दर्जनौ बिरामी परेका छन् । अहिले भारतमा भारी बर्षा भैरहेको छ । अधिक आँधि प्रभावित क्षेत्रमा प्रधानमन्त्री नरेन्द्र मोदीले अवलोकन गरि क्षतिपूर्ति दिने आश्वासन दिनुभएको छ । आँधिका कारण छत्तिसगढ, झारखण्ड, ओडिसा, मध्य प्रदेश लगाएत क्षेत्र बढि प्रभावित भएको भारतिय सञ्चार माध्यमहरुले जनाएक छन् । आँधिका कारण लाखौ प्रभावित भएका छन् ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment