कार्तिक १२ –छठ पर्वको अवसरमा काठमाडौंमा मोटरसाईकल ¥याली निकालिएको छ । ¥याली शुरु गर्दै एमाले वरिष्ठ नेता माधवकुमार नेपालले यस पर्वले मुलुकमा रहेको जातीय र धामिर्क सहिष्णुताको झलक दिने बताउनुभयो  । छठी माताले मुलुकलाई अन्धकारबाट उज्यालोतर्फ डो¥याउन र समयमै संविधान जारी गर्न सबैलाई सद्बद्धि देओस भन्ने कामना पनि उहाँले गर्नुभयो । शान्ति वाटिका वाट सुरु भएको ¥याली नगरको विभिन्न ठाउँको परिक्रमा पछि शान्तिवाटिकामै पुगी सकिएको थियो ।

Post a Comment

 
Top