कात्र्तिक २ –व्यबस्थापीका संसदले आज चालु आर्थिक वर्षको बजेट पारीत गर्ने भएको छ । बैठके संबिधानसभा भवन नयाबानेश्वरमा बसिरहेको छ । कार्यव्यस्था परामर्श समितिको असोज २५गते बसेको बैठकले आज बजेट पारीत गर्ने कार्यसुची तय गरेको थियो । आज बजेट पारित गरेर कार्तिक पाँच गतेभित्र राष्ट्रपति रामबरण यादबबाट प्रमाणिकरण गराई कार्यान्वयनमा ल्याउने तयारी छ । भदौ मशान्तभित्र बजेट पारी गर्ने तयारी गरेको भएपनि बिपक्षी दलले सहमती कार्यान्वयनको माग गर्दै संसद अबरुद्ध गरेकोले ढिलाई भएको हो । आज बजेट पारीत गरिने हुनाले सबै अनिवार्य हुन सक्तारुढ दल काग्रेस–एमालेले आ–आफ्ना सभासदलाई ह्विप जारी गरेका छन् ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment