अत्याधिक बर्षापछि आएको बाढीले गर्दा २ सय जनाको ज्यान गएको भारतको कास्मिर श्रेत्रमा पिउने पानीको अभाब भएको छ । बर्षाका कारण लाखौ प्रभावित भएको सो क्षेत्रमा पिउने पानीको हाहाकार भएको विविसि हिन्दिले उल्लेख गरेको छ ।
दिनरात पानी नै माथी हिड्न र बास बस्न पर्ने कास्मिरमा स्वच्छ पिउने पानीको भने अभाब रहेको हो ।  यस्तै सो क्षेत्रमा औषधिको पनि अभाब भएको छ । बाढीका कारण त्यस क्षेत्रमा विद्युत सेवा अबरुद्ध बनेको छ भने टेलिफोन सेवा पनि विच्छेद भएको छ ।

Post a Comment

 
Top