सिन्धुपाल्चोकको राम्चेमा ४० दिनअघि गएको पहिरोले थुनेको सुनकोशी नदीको ताल फुट्दा अबरुद्ध भएको अरनिको राजमार्ग खुलेको छ । आज बिहान ११ बजेपछि अबरुद्ध राजमार्गमा मालबाहक सवारी सान्धन चल्न नदिने गरिसन्चालनमा ल्याइएको हो । बाटो खुलेपछि यात्रु तथा सवारी साधन गन्तव्यतर्फ लागेका छन् । अबरुद्ध कोदारी राजमार्ग भने अझै खुल्न सकेको छैन । कोदारी राजमार्गमा खोलिएको अस्थायी ट्रयाक बन्द भएपछि यातायात हिजोदेखि नै अबरुद्ध छ । स्थानीय प्रशासनले बेलुकीसम्म सडक सन्चाल हुने जानकारी दिएको छ ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment