गोरखा श्रावण १७ –गोरखा नगरपालिका वडा. नं. ११, नौ किलोका ४८ बर्षिय भरत बहादुर कुमालको दरौदी नदिले बगाएर ज्यान गएको छ ।
आज बिहान खेत रोप्न गएका उनि गोरुलाई नुहाएर आफु पनि नुहाउने क्रममा करिब सभा १२ बजे तिर खोलाले बगाएको जिल्ला प्रहरी कार्यालयका प्रबक्ता दिपक श्रेष्ठले जानकारी दिनुभयो ।
बगाएको ठाउँ खत्रीबेशीबाट करिब १ किलोमिटर पर राईचाले भन्ने ठाउँमा शव भेटिएको हो । स्थानियले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले करिव प्वौने १ बजेतिर स्थानियको सहयोगमा शव झिकेको प्रहरी प्रबक्ता श्रेष्ठले जानकारी दिनुभयो ।

Post a Comment