साउन १७ – सिन्धुपाल्चोकको माङ्खा गाविसस्थित जुरे भन्ने स्थानमा पहिरोले थुनिएको सुनकोसी नदी भरिएर विस्तारै पानी बग्न लागेको छ । पहिरोबाट थुनिएको सुनकोशी नदी खुलाउन नेपाली सेनाको नेतृत्वमा गएको प्राविधिकसहितको टोलीले विस्फोट गराएको र हाल सो स्थानबाट पानीको निकास हुन थालेको जनाएको छ ।
पहिरोबाट हालसम्म आठ जनाको मृत्यु भएको र २० जना घाइते भएकामा गम्भीर घाइते सात जनालाई हेलिकोप्टरबाट उद्धार गरी थप उपचारका लागि काठमाडौँ ल्याइएको छ । साभार रातोपाटी
पहिरोबाट हालसम्म आठ जनाको मृत्यु भएको र २० जना घाइते भएकामा गम्भीर घाइते सात जनालाई हेलिकोप्टरबाट उद्धार गरी थप उपचारका लागि काठमाडौँ ल्याइएको छ । साभार रातोपाटी
Post a Comment