गोरखा माघ १९ गोरखाका ग्रामिण भेगमा चल्ने सम्पुर्ण सबारी साधनका चालक र सह–चालकलाईको पोषाकको ब्यावस्था हुने गोरखाको ग्रामिण भेगमा चल्ने यातायातका चालक र सह–चालकहरुको लागि छिट्टै ड्रेसको व्यावस्था हुने भएको छ । आजबाट सञ्चालन सुरु गरिएको नयाँ डिलक्स बसको उद्घाटन गर्दै यातायत ब्यवसायी समिति गोरखाका अध्यक्ष नारायण खत्रिले यस्तो जानकारी दिनुभएको हो ।
.यात्रुहरुको ध्यानलाई मध्यनजर गर्दै आफ्ना मजदुरहरुको लागि यस्तो पोसाकको ब्यावस्था हुन लागेको खत्रिले बताउनु भयो । गोरखामा पर्यटक पर्वद्धनको लागि सहयोग गर्ने खाले काम गरेको भन्दै पर्यटक गाडि (सबै सुविधा भएको गाडि) को पनि सुबिधा भएको भन्दै आफुहरु गोरखाको पर्यटक बिकासमा कुनै कसुर बाकी नराख्ने सकेत बताउनु भयो ।
बस यातायात सँग जोडिएर अनेकौ राम्रा तथा नराम्रा कुराहरु हुने गरेका भन्दै पोसाकको् ब्यावस्था भए सगै त्यो समस्या न्युनीकरण हुने बताउनु भयो । यातायात बिकास समितिका अध्यक्ष नारायण खत्रिको अध्यक्षतामा भएको कार्यक्रममा स्थानिय बिकास अधिकारी तथा पर्यटन बिकास समितिका अध्यक्ष प्रेमराज गिरीको प्रमुख आतिथ्यता रहेकको थियो ।
गोरखमा पर्यटन बिकासको लागि सधै सबैले आ–आफ्नो ठाँउबाट लाग्नु पर्ने बताउनु भयो । गोरखाले अब गोरखाको ब्राण्ड बनाउनु पर्ने भन्दै अब त्सको लागि सबै लाग्नु पर्ने बताउनु भयो । कार्यक्रममा नेपाली काग्रेसका उप–सभापति मोहन पोखरेल, एमालेका कार्यबाहक अध्यक्ष बिश्वेश्वर कट्टेल, ए माओबादीका दिपक तिमिल्सिना लगाउतले मन्तब्य राख्नु भएको थियो ।

Post a Comment