मंसिर १७ धादिङ पृथ्वीराजमार्ग अन्तर्गत धादिङको जोगीमा १ हुग्दीखोलामा ट्रक दुर्घटना हुदाँ ४ जनाको घटनास्थलमै मृत्यु भएको छ , भने २ जना गम्भिर घाईते भएका छन । काठमान्डौबाट मुग्लिङ तर्फ आउदैँ गरेको ग १ ख ३९८६ नम्बरको ट्रक हुग्दीखोला पुलबाट खसेर दुर्घटना भएको हो । तीव्र गतिमा रहेको ट्रक पुलबाट एक्कासी खोलामा खसेको प्रतक्ष दर्शीहरुले बताएकाछन । दुर्घटनामा ज्यान गुमाउनेहरुमा पर्सा चोर्नीका फूल मोहम्मद, अनिल मोहम्मद र अनबर मोहम्मद रहेका छन । एक जानको सनाखत भएको छैन ।
दुई जना गम्भिर घाईतेलाई उपचारका लागि काठमान्डौ लगिएको छ ।

Post a Comment

 
Top