मंसिर ७ –काठमाण्डौ जिल्ला अदालतले आजदेखि सन्ध्याकालीन सेवा शुरु गर्ने भएको छ । सर्वसाधारणलाई न्यायको पहुंचमा पुर्याउन सहज होस् भन्ने उद्देश्यले आजदेखि सन्ध्याकालीन सेवा शुरु गर्न लागेको श्रेष्तेदार श्रीप्रसाद सञ्जेलले जानकारी दिनुभयो । उहाका अनुसार कार्यालय समय सकिएपछि साढे २ घण्टा सन्ध्याकालीन सेवा चल्ने छ । गत कार्तिक २७ गतेको सर्बोच्च अदालत पुर्ण बैठकको निर्णय अनुसार राजपत्रमा सुचना प्रकासित भएपछि जिल्ला अदालतलाई सन्ध्याकालीन सेवा शुरु गर्ने बाटो खुलेको हो ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment