कार्तिक १५ –उपप्रधान तथा गृह मन्त्री बामदेव गौतमले जातियताको आधारमा कुनै पनि हालतमा संघीयता नहुने दाबी गर्नुभएको छ । आज राजधानीमा भएको एक कार्यक्रमा गृह मन्त्री गौतमले कुनै एकदुई दलका नेताले रोइकराई गर्दैमा जातियताको आधारमा संघीयता नहुने स्पष्ट पार्नुभएको छ । उहाँले दलहरुबीच बिवादीत बिषयमा सहमति खोज्ने प्रयास भइरहेको भन्दै सहमति जुट्न नसके प्रकृयामा भए पनि माघ आठमै संविधान आउने दावी गर्नुभयो ।

Post a Comment

 
Top