गोरखा, कार्तिक १५ –हेल्भो हाम्रो पहिचान, हेल्भो हाम्रो अधिकार भन्ने नाराका साथ गोरखाको सिम्जुङ गाबिसको सिरानडाडामा आज हेल्भो जातीको प्रथम जिल्ला अबिधेसन सम्पन्न भएको छ । नेपाल हेल्भो समाज सेवा संघ गोरखाको आयोजनामा भएको कार्यक्रमा बुद्धीजिबी तथा समाजसेबी स्थानिय सुक बहादुर हेल्भोको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल हेल्भो समाज सेवा संघका केन्द्रिय अध्यक्ष किन्जी ओम हेल्भो प्रमुख अतिथी रहनु भएको थियो ।
अधिबेसनले आज एक कार्य समिति पनि गठन गरेको छ । जसको अध्यक्षमा जित बहादुर हेल्भो उपाध्यक्षमा हस्त हेल्भो सचिबमा प्रदिप हेल्भो सह सचिबमा सेर बहादुर हेल्भो र कोषध्यक्षमा मिन बहादुर हेल्भो चयन हुनु भएको छ ।
नेपाल हेल्भो समाज सेवा संघका पुर्व अध्यक्ष फुर्वा लामा हेल्भोले कार्यक्रमलाई शुभकामना मन्तब्य राख्नु भएको थियो भने नेपाल आदिबासी जनजाति समन्यय परिषद सिन्दुपाल्चोककाअ अध्यक्ष टाँसी लामा हेल्भो, नेपाल बिदेश बिभाग पुर्व सचिब निसा हेल्भो र नेपाल आदिबासी जनजाति समन्यय परिषद गोरखाका अध्यक्ष बिण्णु राना मगर लगायतले स्वागत मन्तब्य राख्नु भएको थियो । गोरखा जिल्लामा हेल्भो जाति जनजाति महासंघमा समाबेस नभए पनि सिम्जुङ गाबिसको सिरानडाडा देखि धारापानी सम्म पहिले देखि नै बसोबास गर्दै आएका छन ।

Post a Comment