गोरखा, कार्तिक १५ –गोरखा, कार्तिक १५ –जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले असोज महिनामा ६ सय ५४ सवारी साधनलाई कारवाही गरेर २ लाख ३ हजार ८ सय राजस्व संकलन गरेको छ भने ८ वटा लाइसेन्समा प्वाल पारेको छ । कारवाहीमा पर्ने सवारी साधनहरुमा ट्रक ८७ वटा बस १०३ वटा जीप ९६ वटा ट्रयाक्टर ४७ वटा र मोटरसाइकल ३२१ वटा रहेका छन ।
ट्राफिक कार्यालय गोरखाले नेपालीहरुको महान पर्व दशैं, तिहारलाई लक्षित गरेर गोरखा नगरपालीकाको हरमटारीचोक र वाह्रकिलोमा हेल्प डेक्स स्थापना गरी जनचेतनामुलक पर्चा २००० प्रति वितरण, आरएससिसि अवधारणा अन्तर्गत कच्ची तथा पक्की सडकमा दिनमा र रातमा नियमित चेकिङ गरिएको, सवारी नियमलाई कडाइ गर्न ट्राफिक नियम विपरित सवारी चलाएको जानकारी दिनेलाई रु १०० को रिर्चाज काड दिने कार्यक्रममा यातायात व्यवसायी समितिले सहयोग गरेको गोरखाका ट्रफिक प्रहरी प्रमुख प्रविण आचार्यले जानकारी दिनुभयो ।
्सवारी साधनमा हुने फोहोर व्यवस्थित गर्न यहि कार्तिक ७ गते देखि बस मा डस्बिन राख्ने योजना लागु गरिएको छ । गोरखा नगरपालीकाको समन्वयमा फुटपाथ निर्माण, गोरखा आँबुखैरेनी खण्डमा विभिन्न सडक संकेत वोर्डहरु राखिएको, जिल्लाका सवारी चालक र सहचालकलाई यातायात व्यवसायीको समन्वयमा प्रशिक्षण दिएको ट्राफिक प्रहरी प्रमुख आचार्यले जानकारी दिनुभयो ।
त्यस्तै गरी दशैं तिहारको विचमा अर्थात् यहि कार्तिक तिन गते मिनीटक र मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक गोरखा नगरपालीका ११ का विजय कुमालको मृत्यु भएकोले र टक चालक चन्द्र बहादुर तामाङलाई सवारी मुद्यामा म्याद थपेर मुद्या दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरी निरिक्षक दिपक श्रेष्ठले जानकारी दिनुभयो ।

Post a Comment