(एजेन्सी ) नयाँदिल्ली : भारतको बेङलोरमा एक समलिंगीलाई पक्राउ गरिएको छ। पत्नीको उजुरीको आधारमा ती व्यक्ति पक्राउ परेका हुन्। उनकी पत्नीले विवाहको एक वर्षपछि मात्र आफ्ना श्रीमान् समलिंगी भएको थाहा पाएकी थिइन्।
पक्राउ परेका व्यक्ति पेसाले इन्जिनियर हुन् र उनको परिचय सार्वजनिक गरिएको छैन। वरिष्ठ प्रहरी अधिकारीका अनुसार भारतीय दण्डसंहिताको धारा ३७७ अन्तर्गत ती व्यक्तिलाई पक्राउ गरिएको हो। १५३ वर्ष पुरानो बेलायती औपनिवेशक कालको यस कानुनमा समलिंगी सम्बन्धका लागि आजीवन कारावासको प्रावधान छ।
गत वर्षको डिसेम्बर महिनामा सर्वोच्च अदालतले उच्च अदालतको एक फैसलालाई उल्ट्याइदिएको थियो। उच्च अदालतले उक्त कानुनलाई गैरसंवैधानिक ठहर गरेको थियो।
बेङलोरका प्रहरी सन्दीप पाटिलले भने, ुगत वर्ष सर्वोच्च अदालतको फैसलापछि पहिलोपटक समलिंगी पक्राउ परेको छ।ु पक्राउ परेका ती व्यक्तिले सन् २०१३ को नोभेम्बरमा विवाह गरेका थिए। उनकी पत्नी पेसाले दन्त चिकित्सक हुन्।
कार्यव्यस्तताका कारण पतिपत्नी पहिलो ६ महिनासम्म सँगै बसेनन्। सुरुमा पति मैसुरमा काम गर्थे र पछि मात्र उनको स्थानान्तरण बेङलोरमा भयो। त्यसपछि दुईजना एकै घरमा बसे पनि अलगअलग कोठामा बस्थे। प्रहरी सन्दीपले भने, ुपत्नीलाई पतिको शारीरिक सम्बन्ध बनाउन नचाहेको व्यवहारमा शंका भयो।
अझ उनले आफ्नो अनुपस्थितिमा घरमा पुरुष साथीहरू ल्याएको देख्दा पनि अचम्म मानिन्। त्यसपछि पत्नीले घरमा सीसीटीभी क्यामरा राखेर अप्राकृतिक सेक्सको प्रमाण जुटाएकी थिइन्। यसैको कारण पतिलाई पक्राउ गरिएको हो।ु ती व्यक्तिको आमाबाबुविरुद्ध जालसाजी गरेको आरोप लगाइएको छ।
नेसनल इन्स्टिच्युट अफ मेन्टल हेल्थ एन्ड न्युरो साइन्सेज ९निमहांस० मा मनोरोग चिकित्सक डा। विवेक बेनेगलले यसमा अचम्म हुने विषय नभएको बताए। उनले भने, ुसामाजिक दबाबका कारण समलिंगीहरू समाजका लागि विवाह गर्न बाध्य छन्। उनीहरू आफैं दबाबमा छन्। उनीहरूसँग विकल्प छैन। यसमा पुरुषको कुनै गल्ती छैन। महिलालाई पनि दोषी ठहर गर्न सकिंदैन। यो त सामाजिक संरचनाको दोष हो।ु
सर्वोच्च अदालतले समलिंगीसम्बन्धी कानुनमा संशोधन गर्ने तथा रद्द गर्ने फैसला संसद्मा छोडेको छ। यस फैसलामा निकै बहस भएको थियो। कांग्रेसले यो कानुनलाई रद्द गराउन खोजिरहेको छ, तर विपक्षी दल भारतीय जनता पार्टीले यसको विरोध गरेको छ। यसैबीच एप्पल कम्पनीका सीईओ टिम कुकले आफू समलिंगी भएको स्वीकार गरेका छन्। उनले भने, ुम समलिंगी हुँ र यसमा मलाई गर्व छ। भगवान्ले मलाई ठूलो उपहार दिएका छन्।

नयाँदिल्ली : भारतको बेङलोरमा एक समलिंगीलाई पक्राउ गरिएको छ। पत्नीको उजुरीको आधारमा ती व्यक्ति पक्राउ परेका हुन्। उनकी पत्नीले विवाहको एक वर्षपछि मात्र आफ्ना श्रीमान् समलिंगी भएको थाहा पाएकी थिइन्।
पक्राउ परेका व्यक्ति पेसाले इन्जिनियर हुन् र उनको परिचय सार्वजनिक गरिएको छैन। वरिष्ठ प्रहरी अधिकारीका अनुसार भारतीय दण्डसंहिताको धारा ३७७ अन्तर्गत ती व्यक्तिलाई पक्राउ गरिएको हो। १५३ वर्ष पुरानो बेलायती औपनिवेशक कालको यस कानुनमा समलिंगी सम्बन्धका लागि आजीवन कारावासको प्रावधान छ।
गत वर्षको डिसेम्बर महिनामा सर्वोच्च अदालतले उच्च अदालतको एक फैसलालाई उल्ट्याइदिएको थियो। उच्च अदालतले उक्त कानुनलाई गैरसंवैधानिक ठहर गरेको थियो।
बेङलोरका प्रहरी सन्दीप पाटिलले भने, 'गत वर्ष सर्वोच्च अदालतको फैसलापछि पहिलोपटक समलिंगी पक्राउ परेको छ।' पक्राउ परेका ती व्यक्तिले सन् २०१३ को नोभेम्बरमा विवाह गरेका थिए। उनकी पत्नी पेसाले दन्त चिकित्सक हुन्।
कार्यव्यस्तताका कारण पतिपत्नी पहिलो ६ महिनासम्म सँगै बसेनन्। सुरुमा पति मैसुरमा काम गर्थे र पछि मात्र उनको स्थानान्तरण बेङलोरमा भयो। त्यसपछि दुईजना एकै घरमा बसे पनि अलगअलग कोठामा बस्थे। प्रहरी सन्दीपले भने, 'पत्नीलाई पतिको शारीरिक सम्बन्ध बनाउन नचाहेको व्यवहारमा शंका भयो।
अझ उनले आफ्नो अनुपस्थितिमा घरमा पुरुष साथीहरू ल्याएको देख्दा पनि अचम्म मानिन्। त्यसपछि पत्नीले घरमा सीसीटीभी क्यामरा राखेर अप्राकृतिक सेक्सको प्रमाण जुटाएकी थिइन्। यसैको कारण पतिलाई पक्राउ गरिएको हो।' ती व्यक्तिको आमाबाबुविरुद्ध जालसाजी गरेको आरोप लगाइएको छ।
नेसनल इन्स्टिच्युट अफ मेन्टल हेल्थ एन्ड न्युरो साइन्सेज (निमहांस) मा मनोरोग चिकित्सक डा. विवेक बेनेगलले यसमा अचम्म हुने विषय नभएको बताए। उनले भने, 'सामाजिक दबाबका कारण समलिंगीहरू समाजका लागि विवाह गर्न बाध्य छन्। उनीहरू आफैं दबाबमा छन्। उनीहरूसँग विकल्प छैन। यसमा पुरुषको कुनै गल्ती छैन। महिलालाई पनि दोषी ठहर गर्न सकिंदैन। यो त सामाजिक संरचनाको दोष हो।'
सर्वोच्च अदालतले समलिंगीसम्बन्धी कानुनमा संशोधन गर्ने तथा रद्द गर्ने फैसला संसद्मा छोडेको छ। यस फैसलामा निकै बहस भएको थियो। कांग्रेसले यो कानुनलाई रद्द गराउन खोजिरहेको छ, तर विपक्षी दल भारतीय जनता पार्टीले यसको विरोध गरेको छ। यसैबीच एप्पल कम्पनीका सीईओ टिम कुकले आफू समलिंगी भएको स्वीकार गरेका छन्। उनले भने, 'म समलिंगी हुँ र यसमा मलाई गर्व छ। भगवान्ले मलाई ठूलो उपहार दिएका छन्।' -एजेन्सी
- See more at: http://annapurnapost.com/News.aspx/story/1637#sthash.hoVEckN6.unsutEpo.dpufनयाँदिल्ली : भारतको बेङलोरमा एक समलिंगीलाई पक्राउ गरिएको छ। पत्नीको उजुरीको आधारमा ती व्यक्ति पक्राउ परेका हुन्। उनकी पत्नीले विवाहको एक वर्षपछि मात्र आफ्ना श्रीमान् समलिंगी भएको थाहा पाएकी थिइन्।

- See more at: http://annapurnapost.com/News.aspx/story/1637#sthash.hoVEckN6.unsutEpo.dpuf
Post a Comment