सिनेमा स्टुपिड मनको राजधानीमा प्रेस सो गरिएको छ । सिनेमा प्रदर्शनमा आएको ५ दिनपछी सञ्चारकर्मीहरुमाझ सिनेमा देखाईएको हो । मुलुकभरका २५ बढी पर्दाहरुमा प्रदर्सनरत यो सिनेमा हेरेपछी सञ्चारकर्मीहरुको प्रतिक्रिया भने राम्रो आएको छ ।
त्यसो त सञ्चारकर्मी सामिप्य तिमिल्सिनाले लेखेको यो सिनेमा हेरेपछी दर्शकको मध्यम साथ पाएको यो सिनेमा कथाको रुपमा राम्रो रहे पनि तुलनात्मक रुपमा पहिलो ‘हाफ’ को तुलनामा दोश्रो ‘हाफ’को स्क्रिन प्ले कमजोर रहेको प्रतिक्रिया धेरैको थियो । तर सम्पुर्ण सुटिङ थाईल्याण्डमा गरिएको यो सिनेमामा समेटिएका दृश्यहरु भने मन छुने छन् ।
सच्चा प्रेम गर्ने युवक तथा रोमान्स जीन्दगी जिउन खोज्ने युवाको कथा तथा बोलेको यो सिनेमामा जीवन लुईटेल, चाँदनी शर्मा, निरज बराल, रिजु श्रेष्ठ, मार्टिन खान लगायतका कलाकारहरुको अभिनय छ । सिनेमालाई दिवाकर भट्टराईले निर्देशन गरेका छन् ।

Post a Comment