मंसिर १६ –२३औं अन्तराष्ट्रिय अपाङ्गता दिवसको अवसरमा आज “अपाङ्गता भएका ब्यतिहरुसँग प्रधानमन्त्री’ कार्यक्रम हुँदैछ । अहिले केहीबेरपछि प्रधानमन्त्री निवास बालुवाटारमा हुने अन्तत्र्रिmयात्मक कार्यक्रममा प्रधानमन्त्री सुशील कोइराला र अपाङ्गता भएका व्यक्ति, संस्थाहरुको उपस्थिति रहेछन् । कार्यक्रममा अपाङ्गता भएकाहरुले आप्mनो सबाल राख्ने र सरकारले त्यस क्षेत्रमा पु¥याउन सक्ने योगदानको विषयमा छलफल हुने जनाइएको छ । यसवर्ष अपाङ्गता दिवसको नारा “दिगो बिकासका लागि ः प्रबिधिमा प्रतिबद्धता“ भन्ने तय गरिएको छ । अपाङ्गता दिवस भने भोलि डिसेम्बर ३ तारिखमा मनाइँदैछ ।

Post a Comment

 
Top