मंसिर १७ –प्रधानमन्त्री सुशील कोइराला र सभामुख सुवास नेम्वाङबीच समसामयिक विषयमा छलफल भएको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको उहाँहरुबीचको भेटवार्ता संविधान निर्माणमा देखिएको जटिलताको निकासबारे केन्द्रित रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सभामुख नेम्वाङले संविधान निर्माण दलहरुको अर्कमन्यताप्रति सार्वजनिकरुपमा असन्तुष्टी व्यक्त गर्दै आउनुभएको छ ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment