मंसिर ३ –स्वास्थ्यवद्र्धक मानिने स्याउ नेपालमा प्रचुर सम्भावना हुँदाहँुदै पनि बाहिरबाट आयात गर्नुपर्ने अवस्था रहेको छ । पश्चिमाञ्चल क्षेत्रीय कृषि निर्देशानलयको आयोजनामा आजदेखि पोखरामा सुरु दुई दिने स्याउसम्बन्धी अन्तरक्रियामा बोल्ने स्याउ विज्ञहरुले सो कुरा बताएका हुन् । नेपालमा १२ जिल्लामा स्याउ उत्पादन हुने गरेपनि अझै उत्पादन बढाउन नसक्दा चिन, भारतलगायत देशबाट ७५ प्रतिशत स्याउ निर्यात गर्नुपरेको बताइएको छ । कार्यक्रममा स्याउ बाली प्रवर्धनमा गरिएको प्रविधि विकास, नितीगत ब्यबस्था र पश्चिमाञ्चालको अबस्था, मनाङ र मुस्ताङकौ स्याउको बारेमा कार्यपत्र प्रस्तुत गरिएको थियो । पश्चिमाञ्चममा ५२ मेट्रीक टन स्याउ उत्पादन हुने गरेको क्षेत्रीय कृषि निर्देशक आचार्यले जानकारी दिनुभएको छ ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment