सिन्धुपाल्चोकमा आज बिहान करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । चार जना घाइते भएका छन् । हाइभोल्टेज विद्युत प्रवाहका कारण करेन्ट लागेको बताइएको छ । मृत्यु हुनेमा ठुलोसिरुवारी –४ का ६० वर्षिय भिवैसी तामाङ रहेका छन् ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment