गोरखा श्रावण २८ –ट्रिपरको ढालाले लागेर ट्रिपर चालक गोरखा नगपालिका १० बस्ने राम कुमार लामा घाइते भएका छन् १२ किलो नजिकै लामा आफैले चलाएको ना ४ ख ११६२ नम्बरको ट्रिपरमा बालुवा लोड गर्ने क्रममा दुर्घटना भएको प्रहरी प्रबक्ता दिपक श्रेष्ठले जानकारी दिनुभयो । दुर्घटनाबाट चालक लामाको टाउकोमा चोट लागेको र जिल्ला अस्पताल गोरखामा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment