लेखनाथ २० असार
लेखनाथ १२ खुदीमा रहेको पोखरा विश्वविद्यालयको सम्पुर्ण ताला खुलेको छ । विश्वविद्यालयका उपकुलपती डा विष्णुराज तिवारी, रजिष्टार डा दिपक व भण्डारी, डिनहरु डा अजय थापा, डा गोविन्द प्रसाद लामिछाने र डा राजेश कुमार ठगुराठी लगाएत स्थानिय, विद्यार्थी, कर्मचारी, प्राध्यापक र प्रहरीको सहयोगमा विद्यार्थी संगठनले लगाएको ताला फोरेका छन् । विद्यार्थीको माग र शैक्षिक अधिकारलार्य कसैले पनी कुण्ठीत पार्न नहुने भन्दै प्रशासनको सहयोगमा ताला खोल्न वाध्य भईएको उपकुलपती डा तिवारीले जानकारी गराए । विद्यार्थीहरु भनेको शैक्षिक विकासको माग लिएर आउनु पर्छ, प्रमोशन र नियुक्तिको माग राखेर आउने विद्यार्थीलाई हामि निष्काशन गर्न समेत पछी पर्दैनौ उनले भने ।
त्यसै गरी स्कूल अफ विजनेशका डिन डा ठगुराठीले अव विश्वविद्यालयको शैक्षिक विकासमा कुनै सम्झौता गर्न पनी पछी नपर्ने जानकारी दिए । केही दिन अघी विश्वविद्यालयले ३ जना विद्यार्थीलाई निश्काशन गरेको विषयलाई लिएर उक्त कारवाही फिर्ता गर्न माग गर्दे अनेरास्ववियु पोखरा विश्वविद्यालयले अनिश्चित कालिन तालावन्दी गरेको हो ।

Post a Comment