सय भन्दा बढी म्यूजिक भिडियो तथा दुई चलचित्रमा अभिनय गरिसकेकी अहिले की चल्तिकी मोडल एवम् नायिका सगुन शाही ठकुरीसँग नेपाली चलचित्र क्षेत्र र उनको कला क्षेत्रको बारेमा नेपालपाटी डटकमले गरेको कुराकानी
के गर्दै हुनुहुन्छ रु
म्यूजिक भिडियोमा अभिनय गरिरहेको छु साथै पढाइलाई पनि निरन्तरता दिँदैछु । कतिवटा म्यूजिक भिडियोमा काम गर्ने मौका पाउनु भयो रु
मैले त्यस्तै सय वटा म्यूजिक भिडियोमा काम गरेँ होला । दुई वटा चलचित्रमा पनि अभिनय गरिसकेकी छु ।
कुन तहमा अध्ययन गर्दै हुनुहुन्छ रु
कक्षा १२ मा अध्ययन गर्दैछु ।
पढ्दा पढ्दै किन यो क्षेत्र रोज्नु भयो रु
सानैदेखि यो क्षेत्रमा केही गर्छु भन्ने लागेको थियो । स्कूल पढ्दा नै कार्यक्रमहरुमा भाग लिन्थे, सरहरुले तिम्रो नृत्य, अभिनय क्षमता राम्रो छ । तिमीले राम्रो गर्न सक्छ्यौ, भनेर हौसला दिइरहनु हुन्थ्यो । पछि काठमाडौँ आए पछि सिनियर दाइहरुसँग भेट भयो र उहाँहरुको प्रेरणाले नै म यो क्षेत्रमा लागेकी हुँ ।
कला क्षेत्रमा लागेर के गर्ने सोच राख्नु भएको छ रु
एउटा राम्रो कलाकारको रुपमा स्थापित हुने रहर छ, हेरौँ दर्शकहरुले कत्तिको माया गर्नु हुन्छ । अहिले सम्म त मनपराइराख्नु भएको छ ।
नेपाली कला क्षेत्रमा सगुन शाहीको कत्तिको आवश्यकता छ रु
मानिसहरुमा भिन्न भिन्न कला हुन्छ त्यही कला प्रस्तुत गरेर उ अगाडि बढ्ने हो । म कलाकारहरुको भीडमै हराउन चाहन्न । आफूसँग भएको क्षमतालाई सही र सन्तुलित ढंगले उजागर गर्दा एक दिन पक्कै स्थापित हुन्छु । त्यसकारण नेपाली कला क्षेत्रमा मेरो आवश्यकता नहुने कुरै भएन ।
नेपाली कला क्षेत्रको अवस्था कस्तो छ अहिले रु
राम्रो छ भनेर भन्न सकिने अवस्था छैन । तर पहिलाको भन्दा केही सुधारको अवस्था देखिन्छ । नयाँ– नयाँ कलाकारहरुको आगमन पनि भैरहेको छ । यही क्षेत्रमा भविष्य देखेर आउनेहरु पनि हुनुहुन्छ । त्यसकारणले गर्दा यो क्षेत्र विस्तारै उँभो लाग्दैछ ।
म्यूजिक भिडियो हेर्ने, चलचित्र हेर्न हल सम्म जाने नेपाली दर्शकहरुको संख्या कत्तिको बढेको छ रु
विस्तारै त्यो संख्यामा पनि बृद्धि हुँदैछ । नेपाली फिल्म के हेर्नु भन्ने तथा पर्दामा म्यूजिक भिडियो आउने वित्तकै मुन्टो बटार्ने दर्शकहरु विस्तारै नेपाली म्यूजिक भिडियो र चलचित्रतर्फ आकर्षित हुन थालेको पाएका छौँ ।
कलाकार भएर बाँच्ने अवस्था बनेको छ की छैनरु
त्यो चाँही बनिसकेको छैन । म्यूजिक भिडियो, चलचित्रमा लगानी गर्नेहरुले जेनतेन लगानी उठाउन सके पनि मुनाफा आर्जन गर्ने अवस्था बनिनसकेको कारणले कलाकारहरु यही मात्र पेशाले बाँच्न गाह्रो छ ।
म्यूजिक भिडियोमा काम गरिरहेका मोडलहरुलाई फिल्म खेलाई दिन्छु भन्दै यौन शोषण गर्नेहरु पनि छन् रे नी कलाक्षेत्रमा रु
त्यस्तो मैले पनि सुनेको हो । तर म आफैँलाई भने त्यस्तो परेको छैन । त्यो कुरा चाँही व्यक्तिमा पनि निर्भर पर्छ जस्तो लाग्छ । कलाकार बन्नका लागि रहर मात्र भएर हुँदैन, यस सम्बन्धि धेरै कुराहरु बुझ्नु, सिक्नु र जान्नु आवश्यक हुन्छ । त्यसकारण कलाकार बन्नका लागि जे पनि गर्नेहरुनै शोषणमा पर्छन् होला ।
ठूदो पर्दामा पनि खेल्दै हुनुहुन्छ रे नी रु
हो । म ‘मेरो मान्छे’ मा काम गर्दै छु । यही १७ गते देखि उक्त चलचित्रको छायांकन हुँदैछ ।
तपाईँको पहिलो चलचित्र किन त्यही सफल बन्न सकेन रु
म पनि नयाँ थिएँ । चलचित्रको समग्र टीमनै नयाँ भएकाले सोचे जती राम्रो हुन सकेन । यद्यपी त्यस चलचित्रले लगानी भने उठाउन सकेको थियो ।
कला क्षेत्रमा कोबाट बढी प्रभावित हुनुहुन्छ रु
मलाई बलिउड नायिका कट्रिना कैफ र नायक सलमान खानको अभिनय र लुक्स अत्यन्तै मन पर्छ ।
राम्री हुनुहुँदो रहेछ, प्रेम प्रस्ताव पनि आउँछ होला नी रु
आउँछ । म अहिले कला क्षेत्रमा केही गर्छु भन्ने सोच बोकेर अघि बढिरहेकाले त्यतातिर त्यती ध्यान दिएको छैन ।
बास्तवमा प्रेम चाँही के रहेछ रु
यो दुई आत्माको मिलन हो । प्रेम भएन भने त संसार चल्नै सक्तैन नी ।
सेक्स चाँही के हो तरु
सेक्स प्राकृतिक चिज हो यो जसलाई पनि आवश्यक पर्दछ ।
तपाईँ आफूलेचाँही अनुभव गर्नु भयो कि छैन रु
छैन छैन ९हाँस्दै० । अहिले नै अनुभव गर्ने कुरा पनि भएन नी ।
अन्त्यमा केही भन्नु छ की रु
आम दर्शकहरुलाई नेपाली चलचित्र हेरिदिनुहोस् र मलाई पनि मायाँ गरिदिनुहोस् भन्न चाहन्छु ।

Post a Comment