गोरखा श्रावण १३ जिल्लाको मान्वु गाविसको वडा नं.४ र ६ जोड्ने दोधारे खोलामा रहेको झोलुङ्गे पुल भत्किँदा गाउँबासीहरुलाई समस्या भएको छ । पुल तरेर भवानी उच्च मावि पढ्न आउने विद्यार्थीहरु विद्यालय आउन पाएका छैनन् । पुल तरेर काशीगाउँ जाने मानिसहरु अलप    त्र परेका छन् । तिनचारदिनदेखि परेको अविरल बर्षाका कारण पुलको जीपसहित भत्किएपछि पुल बनाइदिन गाउँलेहरुले माग गरेको स्थानीय मेघ बहादुर गुरुङले बताउनुभएको  छ ।

Post a Comment

 
Top