हिन्दु नारीहरुको महान चाड हरितालिका तिजको अवसर पारेर लेखनाथ–७, तालचोक कास्कीमा अबस्थित नेशनल एफ.एम. ८८.२ मेगाहर्जले भाद्र ३० गते तिजको दिन तिज गित प्रतियोगिता २०७२ गर्ने भएको छ । वताबरण संरक्षण र संवद्धनका लागि हाम्रो प्रयास शीर्षक राखी गर्न लागेको उक्त तीज गित प्रतियोगिता २०७२ को तयारी तिब्र तरिकाबाट अगाडी बढेको प्रतियोगिता संयोजक तथा नेशनल एफ.एम.का स्टेशन म्यानेजर विश्रव राज बरालले जानकारी दिनु भएको छ । वर्ष भरिको दुखस् पिडा बिर्सी, खुसि साटासाट गर्दै महिला दिदीबहिनीहरुले वातावरण संरक्षण र संबद्धनका लागि के के गर्न सकिन्छ भन्ने विषयमा गित प्रस्तुत गरी एक अर्कामा सिकने सिकाउने कार्यगर्नाले आफ्नो गाउँ ठाऊ मा रहेका धार्मीक, सास्कृर्तिक सम्पदाका साथै लेखनाथ सुन्दर सात तालको बाटिका सहर भएकाले ताल, तलैयाको संरक्षण र सवंद्धनमा पनि केहि हद सम्म सहयोग मिल्नेभएकाले प्रतियोगिताको आयोजना गरेको एफ.एम.का अध्क्षय विश्रवमणि अधिकारीले बताए । प्रतियोगितामा सहभागी समुहको प्रस्तुति सगै राष्टिय र स्थानिय गायक, गायिका का साथै स्थानीय कलाकार पोखरेली माग्नेबुढो र धुर्मुसेको हास्य प्रस्तुति रहनेछ ।नेशनल एफ.एम.ले गर्ने भयो तिज गित प्रतियोगिता २०७२
हिन्दु नारीहरुको महान चाड हरितालिका तिजको अवसर पारेर लेखनाथ–७, तालचोक कास्कीमा अबस्थित नेशनल एफ.एम. ८८.२ मेगाहर्जले भाद्र ३० गते तिजको दिन तिज गित प्रतियोगिता २०७२ गर्ने भएको छ । वताबरण संरक्षण र संवद्धनका लागि हाम्रो प्रयास शीर्षक राखी गर्न लागेको उक्त तीज गित प्रतियोगिता २०७२ को तयारी तिब्र तरिकाबाट अगाडी बढेको प्रतियोगिता संयोजक तथा नेशनल एफ.एम.का स्टेशन म्यानेजर विश्रव राज बरालले जानकारी दिनु भएको छ । वर्ष भरिको दुखस् पिडा बिर्सी, खुसि साटासाट गर्दै महिला दिदीबहिनीहरुले वातावरण संरक्षण र संबद्धनका लागि के के गर्न सकिन्छ भन्ने विषयमा गित प्रस्तुत गरी एक अर्कामा सिकने सिकाउने कार्यगर्नाले आफ्नो गाउँ ठाऊ मा रहेका धार्मीक, सास्कृर्तिक सम्पदाका साथै लेखनाथ सुन्दर सात तालको बाटिका सहर भएकाले ताल, तलैयाको संरक्षण र सवंद्धनमा पनि केहि हद सम्म सहयोग मिल्नेभएकाले प्रतियोगिताको आयोजना गरेको एफ.एम.का अध्क्षय विश्रवमणि अधिकारीले बताए । प्रतियोगितामा सहभागी समुहको प्रस्तुति सगै राष्टिय र स्थानिय गायक, गायिका का साथै स्थानीय कलाकार पोखरेली माग्नेबुढो र धुर्मुसेको हास्य प्रस्तुति रहनेछ ।
Post a Comment